बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने तयारी

काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने तयारी

images
  • 326
    SHARES

  • images
    images
    images
    काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने तयारी
    images
    images
    images

    साउन २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायाम भरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।बजार अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

    पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको उनले बताए ।‘खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो । जोखिम बढ्ने भएकोले यसलाई तत्काल रोक लगाउनुपर्ने उनको भनाई रहेको छ ।

    images
    images
    images

    यस्तै काठमाडौं महानगरले पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड विपरीत जार जफत र नष्ट गनै अभियानलाई निरन्तरता दिने भएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij