मंगलवार, आश्विन १३ गते २०८३
बुटवल । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी भएका छन् । बुटवलको अन्तराषट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल बिजयी भएका हुन । बिजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा भोज प्रसाद श्रेष्ठ भारी मत प्राप्त गरि विजयी भएका छन् । श्रेष्ठले ४ सय ५५ मत प्राप्त गरि विजयी भएका हुन् । उपाध्यक्षका प्रत्यासी पुजन विश्वकर्माले ९८, विश्वराज बरालले ३०६, शान्त कुमार ओलिले ५६ मत प्राप्त गरे ।
सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए।उपसचिव पुरुषमा पूर्ण बुढा मगर र महिलामा लिला राना मगर विजयी भएका छन् ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij