बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भदौ २८ गते सार्वजनिक बिदा

भदौ २८ गते सार्वजनिक बिदा

सार्वजनिक बिदा

images
  • 526
    SHARES

  • images
    images
    images
    भदौ २८ गते सार्वजनिक बिदा
    images
    images
    images

    काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको सम्मान स्वरुप सरकारले भदौ २८ गते सार्वजनिक विदा दिने भएको छ।  

    नेपालको संविधान निर्माण तथा जारि गर्नका लागि स्वर्गीय नेम्वाङले पुर्याउनु भएको योगदान गर्दै नेपालका सरकारी कार्यालय, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने र अन्तिम संस्कार भदौ २८ गते हुने भएकोले उक्त दिन सार्वजनिक विदा दिइने गृह मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

     

    May be an image of text

     

    उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो।  इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो। 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij