बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुल्मीका वडा अध्यक्षको युवती सङ्ग अश्लील हर्कत गर्दै गरेको भिडियो सार्वजनिक

गुल्मीका वडा अध्यक्षको युवती सङ्ग अश्लील हर्कत गर्दै गरेको भिडियो सार्वजनिक

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    गुल्मीका वडा अध्यक्षको युवती सङ्ग अश्लील हर्कत गर्दै गरेको भिडियो सार्वजनिक
    images
    images
    images

    गुल्मी । पछिल्लो समय जनप्रतिनिधि र सरकारी कर्मचारीको योनजन्य क्रियाकलाप र अश्लील हर्कत गरेका भिडियोहरु सामाजिक संजालमा आइरहेका छन् ।

    दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको एक युवती सङ्ग टिक टक लाइभमा बाहिरिएको दृश्य र इलामको माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको कार्यालय भित्र अनैतिक हर्कत गरेको सिसी टिभी फुटेजको भिडियो सेलाउन नपाउदै गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्षको अश्लील भिडियो सामाजिक संजालमा बाहिरिएको हो।

    images
    images
    images

    नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष अर्जुन कनौजे भिडियोमा एक अर्धनग्न युवती संग भिडियो च्याट गर्दै गरेको अवस्थामा देखिन्छन्।  वडा अध्यक्ष पूर्ण रुपमा नग्न अवस्थामा अश्लील हर्कत गर्दै गरेको देखिन्छन् । 

    पछिल्लो समय सामाजिक संजालको दुरुपयोगका कारण यस्ता खालका गतिविधि बाहिरिने गरेको पालिका अध्यक्ष टिकाराम पाण्डेले बताए ।वडा अध्यक्षले कृषि समेत गर्ने भएकोले कृषि कर्म गर्दा यौन शक्तिलाई असर गरेकोले सुनौली देखि यौन शक्ति बढाउने औषधि लिएर गएको र सोहि क्रममा यौन शक्ति जाच्ने भनि नग्न अवस्थामा भिडियो बनाउन लगाई ब्ल्याक मेल गरिएकोले प्रहरी चौकीमा साइबर क्राइमको मुद्दा दर्ता गरिएको बताइएको छ। 

    यसरी विकास गर्ने कला देखाउछु भन्दै जनतालाई आश्वासन दिएका नेता, कर्मचारी र जनप्रतिनिधिले यौन जन्य चर्तीकला देखाउदा जनतामा निराशा पैदा भएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij