मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित ( फोटो फिचर)

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित ( फोटो फिचर)

images
  • 502
    SHARES

  • images
    images
    images
    शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित ( फोटो फिचर)
    images
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ ।

    सो  विधेयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रिएका हुन्। 

    images
    images
    images

     

    No description available.

     

    विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

    नेपाल शिक्षक महासंघको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु भएको छ। 

     

    No description available.

     

    No description available.

    No description available.

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij