मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नगर अस्पतालको स्थापना दिवसको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर

नगर अस्पतालको स्थापना दिवसको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर

images
  • 773
    SHARES

  • images
    images
    images
    नगर अस्पतालको स्थापना दिवसको अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर
    images
    images
    images

    असोज ,८ देवदह। 
    देवदह नगरपालिकाद्वारा संचालित देवदह नगर अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा छाला रोग सम्बन्धि परिक्षण शिविर हुने भएको छ ।

    २०७९ को असोज १० गतेदेखि सेवा सुरु गरेको नगर अस्पतालले पहिलो स्थापना दिवसको अवसरमा छाला सम्बन्धि रोगको परिक्षण र बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। 

    images
    images
    images

    छाला रोग विशेषज्ञद्वारा नि: शुल्क रुपमा छाला रोगको परिक्षण शिविर बिहान १० बजेदेखि दिउँसो दुई बजे सम्म हुनेछ ।

    त्यस्तै सोही दिन बिहान सात बजे बाट बृहत रक्तदान कार्यक्रम आयोजना गरिएकोले रक्तदान कार्यक्रममा सरिक हुन समेत अस्पतालले आह्वान गरेको छ।

     

    May be an image of text that says "'शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन पुर्वाधार, समृद्ध देवदहको आधार" मिति देवदह नगर अस्पतालको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा नि शुल्क छालारोग स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम २०८०/०६/१० गते समय विहान ०७ ३० बजे स्थान देवदह नगर अस्पताल सहयोगी संस्थाहरु:- आयोजक:- नेपाल रेडक्रस सोसाइटी देवदह नगरपालिका नगरकार्वपालिकाको कार्यालय देवदह उपशाखा नगर अस्पताल देवदह-श रुपन्देही"

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij