आज ४४ औं विश्व पर्यटन दिवस
लुम्बिनी पाना मिडियाले आज देखि हरेक दिन नेपालको पर्यटकीय क्षेत्रको प्रचार र प्रबर्दनका लागि नेपलका ऎतिहसिक, पर्यटकीय, धार्मिक, सांस्कृतिक स्थलको फोटो हाम्रो न्युज साइट लुम्बिनी पानामा पोस्ट गर्ने जानकारी गराउदछौं।
आज हामीले देवदहको गौतम बुद्द राष्ट्रिय उद्यानको फोटो प्रकाशित गरेका छौं।
नाम : गौतम बुद्द राष्ट्रिय उद्यान
स्थान : देवदह नगरपालिका वडा नम्बर ५ र ६ दाउन्ने
उद्यानमा देशभरका कलाकारले बनाएको काठका बुद्ध सम्बन्धी मुर्ति, बच्चाहरुलाई चिल्ड्रेन गार्डेन, झरना, फुलबारी र पिकनिक पार्क, सेल्फी ब्रिज लगायतका संरचना रहेका छन्।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij