बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने

पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने

images
  • 187
    SHARES

  • images
    images
    images
    पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने
    images
    images
    images

    काठमाडौँ । पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा पुष २९ गते बोलाएको हो ।

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा–९, मोरङ्गमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । त्यसैगरी, सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ ।

    images
    images
    images

    सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij