प्याब्सन देवदह
माघ ३, देवदह । रुपन्देहीको देवदहमा संचालन भैरहेको तेश्रो प्याव्सन खेल महोत्सव–२०८० अन्तर्गत विभिन्न खेलहरु सम्पन्न भएको छ । प्याव्सन देवदह नगर समितिको आयोजनामा उक्त खेल महोत्सव भएको हो । खेल महोत्सवमा प्याव्सन देवदहमा आवद्ध विद्यालयहरुको सहभागिता रहेको छ ।
खेल महोत्सव अन्तर्गत भएको सव जुनियर छात्र तर्फ भएको ४ सय मिटर रिलेमा एशियनलाईट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेकी द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय र ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सिनियर छात्र तर्फ भएको खेलमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ भने छात्रा तर्फ एशियन लाईट स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ ।
यसैगरी जुनियरको छात्र तर्फ भएको ४ सय मिटरमा नारायणी पव्लिक स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्र तर्फ एशियनलाईट स्कुल प्रथम, देवदह मदरल्याण्ड स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ । सिनियर छात्र तर्फ भएको २०० मिटर दौडमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ एशियनलाईट स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । त्यसैगरी जुनियर छात्र तर्फ भएको २ सय मिटर दौडमा देवदह मदर टङ्ग एकेडेमी प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ भएको खेलमा बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सव जुनियर छात्र तर्फ भएको २०० मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, मदरल्याण्ड एकेडेमी तृतिय भएको छ ।
सिनियर छात्र तर्फ भएको ८ सय मिटर दौडमा देवदह मदर टङ्गस एकेडेकी प्रथम, नारायणी पव्लिक स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ । यसैगरी सिनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण्ड एकेडेमी द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ । यसैगरी जुनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ । सव जुनियिर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय र सेभेन स्टार स्कुल तृतिय भएको छ ।
त्यस्तै आज भएको छात्र तथा छात्रा भलिबल प्रतियोगितामा ग्रीन प्लान्ट बोर्डिङ स्कुललाई २-० को सोझो सेटमा हराउँदै बुद्द पब्लिक आवासीय मावि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij