बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

शनिबार देवदहका यी स्थानमा ९ घण्टा विद्युत अवरूद्ध हुने

शनिबार देवदहका यी स्थानमा ९ घण्टा विद्युत अवरूद्ध हुने

images
  • 488
    SHARES

  • images
    images
    images
    शनिबार देवदहका यी स्थानमा ९ घण्टा विद्युत अवरूद्ध हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपाल विद्युत प्राधिकरणले शनिबार देवदहका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।

    बुटवल - नारायणगढ सडक विस्तार आयोजना अर्न्तगत ११ केभी एचटि (11KV HT) लाईनको नया पोल गाड्ने कार्यको लागी विहान ८:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

    images
    images
    images

    शितलनगर सवस्टेशन बाट विद्युत आपूर्ति हुने शितलनगर, खैरेनी हाइवेदेखी उत्तर दक्षिण सबै, सिंगाहा, सुर्यपुरा ढेकावर सम्म ( भलुही फिडर वाट सप्लाई हुने लाइन वाहेक ) विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण शितलनगर शाखाले जनाएको छ ।

    भलुही फिडर वाट सप्लाई हुने लाइन घोडाहा, भलुही, पाकरी, टटेरा, भवानीपुर को लाईन सुचारु रहने छ भने कामको प्रकृति अनुसार समय तालिका केही तलमाथी हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij