बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सोमबार देवदहका यी स्थानमा ८ घण्टा विद्युत अवरूद्ध हुने

सोमबार देवदहका यी स्थानमा ८ घण्टा विद्युत अवरूद्ध हुने

images
  • 526
    SHARES

  • images
    images
    images
    सोमबार देवदहका यी स्थानमा ८ घण्टा विद्युत अवरूद्ध हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपाल विद्युत प्राधिकरण शितलनगर शाखाले शुक्रबार देवदहका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ।१ बुटवल - नारायणगढ सडक विस्तार आयोजना अर्न्तगत ११ केभी एचटि (11KV HT) लाईनको नयाँ पोल गाड्ने कार्यको लागी विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।

    शितलनगर सवस्टेशन बाट विद्युत आपूर्ति हुने शितलनगर, खैरेनी हाइवेदेखी उत्तर दक्षिण सबै,सिंगाहा, सुर्यपुरा ढेकावर सम्म (भलुही फिडर वाट सप्लाई हुने लाइन वाहेक) विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण शितलनगर शाखाले जनाएको छ ।

    images
    images
    images

    कामको प्रकृति अनुसार समय केही तलमाथि हुन सक्ने प्राधिकरणले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij