मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह महोत्सवमा आज ज्योति मगर आउँदै

देवदह महोत्सवमा आज ज्योति मगर आउँदै

images
  • 664
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा आज ज्योति मगर आउँदै
    images
    images
    images

    देवदह । देवदह ९ को घोडाहा स्थित देवदह मण्डपमा माघ २६ गते देखि सुरु भएको आठौं देवदह व्यापार मेलामा सोमबार आज चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगरको प्रस्तुति रहने सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिएका छन् ।

    आज गायिका ज्योति मगर सहित लोक दोहोरी गायिका रितु थापा, लोक दोहोरी गायक दामोदर बश्याल, बेली डान्सर बन्दना विश्वकर्माको प्रस्तुति रहने संयोजक अर्यालले जानकारी दिए। फागुन ८ गते सम्म संचालन हुने मेलामा दुई दर्जन बढी चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

    images
    images
    images

    'कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार' भन्ने मूल नारा सहित देवदह उद्योग वाणिज्य संघको आयोजनामा संचालित मेलामा १ लाख दर्शक भित्र्याउने र १० करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजक देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij