मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर एकता दिवसको पूर्व सन्ध्यामा रक्तदान

मगर एकता दिवसको पूर्व सन्ध्यामा रक्तदान

images
  • 209
    SHARES

  • images
    images
    images
    मगर एकता दिवसको पूर्व सन्ध्यामा रक्तदान
    images
    images
    images

    देवदह।  रुपन्देहीको देवदहमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान जिवनदान भन्ने नाराका साथ आम नागरिकको रगत अभावका कारण मृत्यूहुनबाट रोक्ने उद्धेश्यले नेपाल मगर युवा संघ वडा ईकाई समिति देवदह १० चरङ्गेले रक्तदान कार्यक्रम गरेको हो । फागुन १५ गते मगर एकता दिवसको अवसरमा सोमवार ईकाई अध्यक्ष दान बहादुर बलालको अध्यक्षतानमा उक्त कार्यक्रम गरेको हो । 

    मगर एकता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको रक्तदान कार्यक्रम रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको  हो । रक्तदान कार्यक्रम संयोजक पदम आलेको संयोजकत्वमा भएको उक्त  कार्यक्रममा २४ यूनिट रगत संकलन भएको रक्त संचार सेवा केन्द्रका  बुटवलका प्राविधिक चन्द्र झेडी मगरले जानकारी दिनु भयो । 

    images
    images
    images

    मगर एकता दिवसको अवसरमा फाल्गुण १५ गते मंगलबार देवदहको चरङ्गेमा आयोजित कार्यक्रममा चर्चित गायिका देवी घर्ति र गायक सागर आले तथा स्थानीय कलाकारको सांगीतिक कार्यक्रमको प्रस्तुति रहने  सुरेश राना मगरले जानकारी दिनु भयो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij