मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुपा देउराली मन्दिर नसर्ने

सुपा देउराली मन्दिर नसर्ने

images
  • 752
    SHARES

  • images
    images
    images
    सुपा देउराली मन्दिर नसर्ने
    images
    images
    images

    अर्घाखाँची। अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालमा आएपछि मन्दिर संरक्षण समितिले खण्डन गर्दै पत्रकार सम्मेलन राखेको मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए । अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नले नकारात्मक संदेश गएको भन्दै मन्दिरको पहिँचान र क्षेत्र कसैले मेटाउन नसक्ने समितिका सचिव हरि खनालको भनाइ छ । गलत नियतले गलत स्रोतको प्रयोग गरि समाचार सम्प्रेषणको गरेको बताए ।

    images
    images
    images

    सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताए । 

    शितगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बाबु बाजेका पाला बाट नै यस्को महत्व कायम हुँदै आएकाले मन्दिर जहाँ छ । त्यहि नै रहने दाबी गरे ।

     

     


     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij