सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवल बहुमुखी क्याम्पसबाट स्कुटर चोरी

बुटवल बहुमुखी क्याम्पसबाट स्कुटर चोरी

images
  • 495
    SHARES

  • images
    images
    images
    बुटवल बहुमुखी क्याम्पसबाट स्कुटर चोरी
    images
    images
    images

    बुटवल। बुटवलमा अवस्थित बुटवल बहुमुखी क्याम्पसको प्रांगणबाट स्कुटर चोरी भएको छ । क्याम्पस भित्रबाट बिहान १० बजे पार्किङ्ग गरि राखिएको स्कुटर चोरी भएको हो। 

    शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत कमल खत्रीको लु. ४० प. ८८०६ नम्बरको कालो/रातो रंगको स्कुटर क्याम्पस प्रांगणको धारा नजिकैबाट हराएको हो । 

    images
    images
    images

     

    a35722d5-ceab-4b1d-858a-f54cb0262f4d.jpeg

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij