बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल निर्माण

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल निर्माण

images
  • 288
    SHARES

  • images
    images
    images
    तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल निर्माण
    images
    images
    images

    तनहुँ। तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ।

    तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन भइसकेको छ। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

    images
    images
    images

    राष्ट्रपतिले पुल उद्घाटन गर्ने विषयमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखको बैठक बस्दैछ। पुल २०७१ कात्तिक २० गते निर्माण थालिएको थियो । 
     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij