बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बृद्दी

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बृद्दी

images
  • 244
    SHARES

  • images
    images
    images
    पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैँयाले बृद्दी
    images
    images
    images

    काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ। बढेको मूल्य आजै राती १ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ ।

    निगमले आज एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

    images
    images
    images

    निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij