बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मुटु रोगका बिरामी सन्दीप मगरलाई आर्थिक सहयोग

मुटु रोगका बिरामी सन्दीप मगरलाई आर्थिक सहयोग

images
  • 904
    SHARES

  • images
    images
    images
    मुटु रोगका बिरामी सन्दीप मगरलाई आर्थिक सहयोग
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा मुटु रोगका बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।देवदह नगरपालिका वडा नम्बर ६ मिलनचोकका १९ वर्षीय मुटु रोगका बिरामी सन्दीप हितन मगरलाई आर्थिक सहयोग गरिएको हो ।

    हितन मगर ५ वर्षदेखि मुटुको भल्भको रोगबाट ग्रसित छन् । सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र काठमाडौमा उपचार गरि हाल बुटवल स्थित गौतम बुद्ध मुटु अस्पतालमा उपचार गरिरहेको हितनका हजुरबुबा थान बहादुर हुङचुङ मगरले बताए ।

    images
    images
    images

    लामो समयदेखि सामाजिक क्रियाकलापमा सक्रिय रहेको मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछानेको विशेष पहलमा संकलित ९५ हजार ३६० रुपैयाँ आइतबार निवासमै पुगेर हस्तान्तरण गरिएको हो । मगर संसारले हाल सम्म १९४ जना आर्थिक अवस्था कमजोर भएका विभिन्न प्रकृतिका बिरामीलाई डेढ करोड बढी सहयोग हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष लामिछानेले जानकारी दिए ।

    सहयोग रकम हस्तान्तरण कार्य्रकममा नेपाल मगर संघ देवदह नगर समितिका सचीव मिलन मास्की राना, मगर संसारका एडमिनहरु खुमन पुन मगर, जस्मिन मगर, अमीर मगर, सागर झेडी मगर ,कृष्ण मगर, स्थानीय दुर्गा भुर्तेल ,दुर्गा थापा मगर लगायतको सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij