बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुनवलका विद्यालयमा गर्मी विदा

सुनवलका विद्यालयमा गर्मी विदा

images
  • 544
    SHARES

  • images
    images
    images
    सुनवलका विद्यालयमा गर्मी विदा
    images
    images
    images

    लुम्बिनी पाना ।  पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले पालिका भित्रका विद्यालयहरुमा एक हप्ता गर्मी विदा दिएको छ।

    सुनवल नगरपालिकाले

    images
    images
    images

    FB_IMG_17170535155327395.jpg

    सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जेठ २५ सम्म सार्वजनिक विदा दिएको हो

    २ अत्यधिक गर्मी बढेपछिविद्यार्थीलाई गर्मी बिदा दिएको हो । जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।

    त्यसैलाई मध्यनजर गर्दै १८ गतेदेखि २५ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको सुनवल नगरपालिका शिक्षा शाखाले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij