मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विश्व वातावरण दिवसको अवसरमा देवदहमा सरसफाई

विश्व वातावरण दिवसको अवसरमा देवदहमा सरसफाई

images
  • 406
    SHARES

  • images
    images
    images
    विश्व वातावरण दिवसको अवसरमा देवदहमा सरसफाई
    images
    images
    images

    देवदह । विश्व वातावरण दिवसको अवसरमा देवदहमा सरसफाई कार्यक्रम गरि मनाईएको छ । ‘‘हाम्रो भूमि हाम्रो भविष्य, हामी पुस्ताका पुनर्स्थापना हौँ। ’’ भन्ने नारा सहित देवदह बुद्ध पब्लिक आवासीय मा. वि. प्राङ्गण र टोलमा सरसफाई कार्यक्रम गरेको हो । 

    विद्यालय हाताभित्रबाट सरसफाई पस्चात संगम टोल, गोठादी मार्ग, संगम चोकसम्म सरसफाइ गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले बताए ।

    images
    images
    images

    विद्यार्थीहरुलाई विश्व वातावरण दिवसको अवसरमा सरसफाइ प्रति प्रेरित गर्दै सरसफाइमा ध्यान दिन र वातावरण संरक्षण गर्न जोड दिने गरि कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गैरेले बताए ।

    कार्यक्रममा विद्यालयका मा.वि इन्चार्ज तथा परीक्षा संयोजक वेद सूर्यवंशी शिक्षक विश्वास घिमिरे, शिक्षक डिलाराम भुसाल, सञ्जय गुरुङ्ग, समिक्षा अधिकारी, अञ्जना ओली, मनमाया रुचाल, सन्जीव पाण्डे, ढुण्डिराज मरासिनी, बलराम ज्ञवाली, मुक्ति विश्वकर्मा, दुर्गा ढुङ्गानाले विश्व वातावरण दिवसको महत्व र विद्यार्थीहरुको भुमिका बारेमा प्रकाश पारे । कार्यक्रममा कक्षा ८, ९ र १० का करीब २ सय जना विद्यार्थीहरु सहभागी थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij