बुटवल । बुटवलमा बुधबार विहान भएको वर्षाले बुटवल जलमग्न भएको छ।
व्यवस्थित र उचित ढल निकास नहुँदा बुटवलको ट्राफिक चोक, योगिकुटी, राजमार्ग चौराहा, कालीकानगर, नेपालगञ्ज रोड, मिलनचोक लगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij