बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

images
  • 543
    SHARES

  • images
    images
    images
    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा
    images
    images
    images

    लुम्बिनी पाना । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ ।

    बिहिवार सार्वजनिक भएको नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।२

    images
    images
    images

    एसईईको नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ । एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए । 

     

    20240627_092549.jpg

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij