बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सिमलताल घटना अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

सिमलताल घटना अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

images
  • 264
    SHARES

  • images
    images
    images
    सिमलताल घटना अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल
    images
    images
    images

    काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएर दुइटा गाडी त्रिशूलीमा पुर्‍याएको घटना अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।

    नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। साथै उनले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने पहिलो प्राथमिकता रहेको बताए। गत शुक्रबार सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको दुइटा गाडीको घटनाबारे अध्ययन गर्न कार्यदल बनाउने निर्णय भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको हो।

    images
    images
    images

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव भेटिएको छ । अन्य यात्रु र बस भेटिएका छैनन् ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij