सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लायन्स क्लव अफ देवदह युनाईटेडको तेस्रो नियमित बैठक सम्पन्न

लायन्स क्लव अफ देवदह युनाईटेडको तेस्रो नियमित बैठक सम्पन्न

images
  • 890
    SHARES

  • images
    images
    images
    लायन्स क्लव अफ देवदह युनाईटेडको तेस्रो नियमित बैठक सम्पन्न
    images
    images
    images

    साउन ५, देवदह । लायन्स क्लव अफ देवदह युनाईटेडको तेस्रो नियमित बैठक तथा वार्षिक कार्ययोजना बिषयमा छलफल सम्पन्न भएको छ । लायन्स क्लव अफ देवदह युनाईटेडको लायन वर्ष २०२४/२५ को तेस्रो नियमित बैठक शनिबार सम्पन्न भएको हो । बैठकमा लायन वर्ष २०२४/२५ को लागि नयाँ कार्ययोजनाको विषयमा छलफल गरिएको अघि थियो ।

    छलफलले लायन्स को भावना र मर्म अनुसार काम गर्ने र सो बाहेक सदस्यको चाहनाअनुरुप समाज र परिवारको हित हुने कार्यक्रम अगाडि बढाएको थियो । सदस्यता शुल्क, निति नियम निर्माण , बिधान शंशोधन, जिम्मेवारि बाडफाड आदि जस्ता महत्वपुण बिषय उपर छलफल गरि आगामि शनिवार बृक्षरोपण गर्ने निर्णय गरिएको थियो । 

    images
    images
    images

    बैठकमा सदस्य तथा बोर्ड सदस्य हरुलाइ प्रमाणपत्र , पिन , पेन र किट क्लबका अध्यक्ष माधब आचार्यज्युले वितरण गर्नुभएको थियो । २२ जना बोर्ड सदस्य तथा सदस्य, २ जना नव सदस्य बिक्रम भुसाल र शिब थापा सहित २४ जनाको उपस्थिति रहेको बैठक मा तृतीय उपाध्यक्ष लायन मणिलाल तिवारिको स्वागत , दृतिय उपाध्यक्ष लायन टिकाराम चपागाइको धन्यवाद ज्ञापन , प्रथम उपाध्यक्ष लायन गणेश सापकोटाको मन्तव्य, कोषाध्यक्ष  लायन प्रबिण गौडेल द्वारा ध्वजाको अभिबादन , वर्ष २०२४/२५ का अध्यक्ष लायन माधब आचार्यको अध्यक्षता , सचिव लायन अर्जुन कुमार गुरुङको संचालनमा बैठक सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, श्रावण ५ २०८१०६:०७:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij