बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पोखरामा स्कुल बस दुर्घटना : २२ विद्यार्थी घाइते

पोखरामा स्कुल बस दुर्घटना : २२ विद्यार्थी घाइते

images
  • 518
    SHARES

  • images
    images
    images
    पोखरामा स्कुल बस दुर्घटना : २२ विद्यार्थी घाइते
    images
    images
    images

    साउन १४, पोखरा । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनमा २२ विद्यार्थी, चालक र सहचालक सहित २४ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । घाइते सबै विद्यार्थीको जिएमसी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    चालकलाई भने उपचारको लागि मणिपाल अस्पताल सिफ्ट गरिएको छ।बसमा कति विद्यार्थी सवार थिए खुलिसकेको छैन भने विद्यार्थीलाई उद्दार गरि अस्पताल लैजाने कार्य जारी रहेको बताइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij