मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यू लुम्बिनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

न्यू लुम्बिनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

images
  • 262
    SHARES

  • images
    images
    images
    न्यू लुम्बिनीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह।देवदह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लुम्बिनी ई.बो. विद्यालयमा सदन स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार जुनियरमा “शिक्षाको महत्व “र सिनियरमा “विद्यार्थी जीवनमा सामाजिक सञ्जालको प्रभाव" विषयमा वक्तृत्वकला प्रतियोगिता भएको विद्यालयका सुचना अभिकारी देउमाया आलेले जानकारी दिए। 

     

    images
    images
    images

    FB_IMG_17232024825360725.jpg

     

    विद्यालयको प्राङ्‌गणमा भएको प्रतियोगितामा प्रत्येक सदनबाट २-२ जना विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ।

    प्रतियोगितामा जुनियर तर्फ सयपत्री सदन‌का विकेश राना प्रथम भएका छन् । त्यसैगरी गोदावरी सहनका एरिक दर्लामी दोस्रो र सुनगाभा सदनका अन्जु ढुङ्‌गा तेसो भएका छन्। सोही प्रतियोगितामा सिनियर तर्फ लालीगुराँस सदन र गोदावरी सदनको मनिष थापा र खुसि घर्ति प्रथम भएका छन् र त्यसैगरी सयपत्री सदनका स्पर्श गाहा दोस्रो सोही सदनकै निर्वाना थापा तेसो भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापाले जानकारी दिए ।

    विद्यालयका सह-प्राचार्य विष्णु ब. सारूको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रशान्त राना र फूलमाया थापाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो र कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी रेश्मी मगर रानाले गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij