मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल-नारायणगढ सडक यथाशीघ्र सम्पन्न गर्न काङ्ग्रेस महामन्त्री शर्माको आग्रह

बुटवल-नारायणगढ सडक यथाशीघ्र सम्पन्न गर्न काङ्ग्रेस महामन्त्री शर्माको आग्रह

images
  • 318
    SHARES

  • images
    images
    images
    बुटवल-नारायणगढ सडक यथाशीघ्र सम्पन्न गर्न काङ्ग्रेस महामन्त्री शर्माको आग्रह
    images
    images
    images

    देवदह । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पूर्व पश्चिम् महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड यथाशीघ्र सम्पन्न गर्न सरकार र प्रधानमन्त्री केपि शर्मा ओलिको ध्यानाकर्षण गराएका छन् ।

    शुक्रवार १ सय ११ औं वीपी जयन्तीको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ रुपन्देहीले आयोजना गरेको देवदह बक्तित्वकला प्रतियोगिता कार्यक्रममा देवदह आएका नेपाली काङ्ग्रेसका महामन्त्री शर्माले सडकको अवस्थाका कारण वर्षौं देखि यात्रुलाई सास्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    images
    images
    images

    महामन्त्री शर्माले लगानी अपुग भएको हो भने सरकारले लगानी सुनिश्चितता गर्नुपर्ने र अन्य कारण हो भने यथाशीघ्र समन्वय गरेर विस्तारको कार्यलाई निरन्तरता दिन आग्रह गरे।

    नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले वीपी जयन्तीको अवसरमा 'बहुआयामिक शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला' विषयक बक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij