मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह बुद्द पब्लिकमा अग्नी नियन्त्रण अभ्यास कार्यक्रम

देवदह बुद्द पब्लिकमा अग्नी नियन्त्रण अभ्यास कार्यक्रम

images
  • 424
    SHARES

  • images
    images
    images
    देवदह बुद्द पब्लिकमा अग्नी नियन्त्रण अभ्यास कार्यक्रम
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न भएको छ । 

    जुनियर युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयले संविधान दिवस २०८१ को पूर्व सन्ध्यामा उक्त कार्यक्रम गरेको हो । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको प्रत्येक्ष सहभागिता रहेको कार्यक्रमको सहजिकरण नेपाल स्काउट रोभर लिडर युवराज पन्थिले गर्नुभएको थियो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले प्रत्येक नागरिकको दैनिक जीवनमा घट्न सक्ने विषयवस्तु उठाएर कार्यक्रम आयोजना गरेकोमा जुनियर युवा रेडक्रस सर्कललाई धन्यवाद व्यक्त गर्दे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम जुनियर रेडक्रस सर्कलको अध्यक्ष प्राप्ति क्षत्रीको अध्यक्षता, शिक्षक दुर्गा ढुङ्गानाले स्वागत मन्तव्य र जु.रे.स सचिव सलिन ठडराइको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij