मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ठेकेदारहरूद्वारा गुण्डागर्दी शैलीमा काेषका पदाधिकारीमाथि आक्रमण

ठेकेदारहरूद्वारा गुण्डागर्दी शैलीमा काेषका पदाधिकारीमाथि आक्रमण

images
  • 269
    SHARES

  • images
    images
    images
    ठेकेदारहरूद्वारा गुण्डागर्दी शैलीमा काेषका पदाधिकारीमाथि आक्रमण
    images
    images
    images

    लुम्बिनी, असाेज ८ । - लुम्बिनि विकास काेषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन। राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकाे मंगलबार लुम्बिनी स्थित फाईभ हाेटलमा कार्क्रम भईरहेकाे बेला ठेकदारहरूकाे एक हुल हाेहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।

    काेषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाकाे समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यकाे मुखमा चाेट लागेकाे छ । 

    images
    images
    images

    केहिदिनदेखि गुरूयाेजनाकाे कामकाे भुक्तानि नपाएकाे भन्दै आन्दाेलनरत निर्माण व्यवसायीहरूकाे माग सम्बाेधन गरि समाधान गर्न लागिरहेकाे बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएकाे काेषाध्यक्ष भट्टराईले बताए । उनले आफुमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाकाे माग गरे । समितिका सभापतिमा.सोनाम गेल्जेन शेर्पाकाे अगाडि आक्रमण भएकाे हाे । बैठक चलिरहेकै बेला आक्रमण भएकाे हाे । उक्त कार्यक्रममा काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, राष्ट्रियसभाका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij