बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएपछि १ जनको मृत्यु, ८ घाइते

भैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएपछि १ जनको मृत्यु, ८ घाइते

images
  • 745
    SHARES

  • images
    images
    images
    भैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएपछि १ जनको मृत्यु, ८ घाइते
    images
    images
    images

    अर्घाखाँची । अर्घाखाँचीको भूमिका स्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा एकको मृत्यु र आठ जना घाइते भएका छन् ।

    वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसी भैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

    प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।​

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij