मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प

चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प

images
  • 397
    SHARES

  • images
    images
    images
    चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प
    images
    images
    images

    लुम्बिनी पाना। चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

    बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । 

    images
    images
    images

    नेपालको धेरै जसो ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो। देवदह सहित रुपन्देही र आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको खबर आएका छन् । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij