सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सहिद दिवसको अवसरमा तिलोत्तमा रक्तदान कार्यक्रम हुँदै

सहिद दिवसको अवसरमा तिलोत्तमा रक्तदान कार्यक्रम हुँदै

images
  • 387
    SHARES

  • images
    images
    images
    सहिद दिवसको अवसरमा तिलोत्तमा रक्तदान कार्यक्रम हुँदै
    images
    images
    images

    माघ १५, कृष्ण रसाइली । सहिद दिवसको अवसरमा सोमर्जुन प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।माघ १६ गते तिलोत्तमा नगरपालिका-०३ सीता राइस मिल अवस्थित संस्थाको कार्यलय परिसरमा बिहान ८:३० बजेदेखि सुरु हुनेगरी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

    रक्तदान कार्यक्रम प्रतिष्ठानको आयोजना र नेपाल नियमित रक्तदाता संघ रुपन्देही जिल्ला, रलोकोन, लायन्स क्लब अफ शंकरनगर, क्लोथ एण्ड फुड बैंक नेपालको समन्वयमा सम्पन्न हुने र प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक भैरहवाको रहने प्रतिष्ठानका संस्थापक तथा सि.इ.ओ. अर्जुन पाठकले जानकारी दिए।

    images
    images
    images

    रगतको अभाव पूर्तिका लागि केही भएपनी सहज हुने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij