बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

विशालको फेरिएको दैनिकी

विशालको फेरिएको दैनिकी

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    विशालको फेरिएको दैनिकी
    images
    images
    images

    उनि हुन् रुपन्देही देवदह-८ का विशाल विक । २६ वर्षीय विशाल पहिले विभिन्न कार्यक्रम, विवाह तथा मेला महोत्सवमा नाच्ने, खाना खाने र केही पैसा माग्दै हिड्ने गर्दथे।

     

    images
    images
    images

    IMG-20250201-WA0001.jpg

     

    तर हिजोआज उनको दैनिकी परिवर्तन भएको छ। हिजो माग्दै हिड्ने विशाल आजभोली विभिन्न संघ संस्थाले गर्ने कार्यक्रम, मेला महोत्सवमा बदाम, सुन्तला, चकलेट लगायतका सामाग्री बिक्रीवितरण गर्दै हिड्ने गर्दछन् ।

    विशाल बदाम बेच्न देवदहदेखि बुटवल र बुद्दको जन्मस्थल लुम्बिनी सम्म पुग्ने गर्छन् ।

    फोटो/स्टोरी : निर्मल एसपी थापा

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij