बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

मगर स्थापना दिवसको अवसरमा देवदहमा स्थानीय विदा

मगर स्थापना दिवसको अवसरमा देवदहमा स्थानीय विदा

images
  • 646
    SHARES

  • images
    images
    images
    मगर स्थापना दिवसको अवसरमा देवदहमा स्थानीय विदा
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिकाले ४३ औं मगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शहरी स्वास्थ्य केन्द्र, शिक्षण संस्था बन्द रहने नगर प्रमुख ध्रुव प्रसाद खरेलद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

    पालिकाकाद्वारा जारी गरिएको बिज्ञप्तिमा मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजानिक विदा दिईएको र स्थापना दिवसको अवसरमा शुभकामना समेत व्यक्त गरिएको छ।

    images
    images
    images

    मगर समुदायले स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने गर्दछ्न। मौलिक खानाका परिकार सस्कृती झल्काउने लोक नृत्य, अन्तरक्रिया लगायतका विविध कार्यक्रमको आयोजान मगर एकता सन्देश सहित देशभर मगर दिवस मनाउने पर्वलाई नेपाल सरकारले सार्वजनिक विदा नदिए पनि अधिकाशं पालिकाहरुले स्थानीय विदा दिने गरेका छन् ।

    यस अघि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तिनाउ, माथागढी गाउँपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विदा जारी गरिसकेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij