मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

महामाया भवानी माविको ५४ औं वार्षिकोत्सब सम्पन्न

महामाया भवानी माविको ५४ औं वार्षिकोत्सब सम्पन्न

images
  • 518
    SHARES

  • images
    images
    images
    महामाया भवानी माविको ५४ औं वार्षिकोत्सब सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। महामाया भवानी माध्यमिक विद्यालयको ५४ औ वाषिर्कोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा बोल्ने वक्ताहरुले विद्यालय सबैको साझा क्षेत्र भएकाले विद्यालयमा राजनीति भन्दा गुणस्तरमा जोड दिनु पर्ने बताएका थिए। साथै उनीहरुले अभिभावकहरुले पनि चनाखो भएर आफ्ना नानी बाबूहरुलाइ ध्यान दिनु पर्ने बताएका थिए । अहिले जमानामा बालबालिकाहरुले मोबाइल टिभी मा बिताउने भएकाले अभिभावक बढी सचेत हुनु पर्ने बताएका थिए । साथै विधार्थीहरुले किताबी ज्ञानमा मात्र सिमित नरही व्यवहारिक ज्ञानमा जोड दिनुपर्ने बताएका थिए ।

    कार्यक्रममा विधालयका प्रध्यानाध्यापक ऋषिस्वर अर्याल, वडा नं ४ का वडाध्यक्ष दमननाथ रेग्मी, विधालयका वरिष्ठ सल्लाहकार मणिप्रसाद शर्मा, विधालयका निवर्तमान अध्यक्ष छविलाल घर्ती जिसि, जनता मावीका प्राचार्य कृष्ण प्रसाद अर्याल, अक्षयकोष दाता टुमनाथ अर्याल, पुर्व विद्यार्थी झबिन्द्र प्रसाद पाण्डे, विधालयका सहायक प्रधानध्यापक चिरञ्जीवी रेग्मी, शिक्षक नारायण प्रसाद पाण्डे लगायतले आ- आफ्ना भनाइ राखेका थिए ।

    images
    images
    images

    कार्यक्रममा विद्यार्थीहरुलाइ पुरस्कार वितरण गर्नुका साथै अक्षयकोष दाताहरुलाइ प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij