
पाठक फुडल्याण्डमा आयोजना गरिएको कविता कन्सर्ट, श्रष्टा सम्मान एवं अनुरागको चौथो अधिवेशनमा कवि पराजुलीले ६ वटा कविता सुनाउने अध्यक्ष यमलाल अर्यालले जानकारी दिए। कवि पराजुलीले चैत्र १४ गते देवदहका सामुदायिक विद्यालयका ८ जना विद्यार्थीलाई कविता कार्यशाला एवं तालिम समेत प्रदान गर्ने कार्यतालिका रहेको अध्यक्ष अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij