बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

खुशी जीवन नेपालको "मिशन नारी" अन्तर्गत कानुनी सचेतना कार्यक्रम

खुशी जीवन नेपालको "मिशन नारी" अन्तर्गत कानुनी सचेतना कार्यक्रम

images
  • 793
    SHARES

  • images
    images
    images
    खुशी जीवन नेपालको "मिशन नारी" अन्तर्गत कानुनी सचेतना कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । खुशी जीवन नेपालले महिला हिंसा विरुद्धमा कानुनी सचेतना सम्पन्न गरेको छ ।तिलोत्तमा वडा नं ३ को शिव पञ्चायन मन्दिरको प्राङ्गणमा सम्पन्न भएको यस कार्यक्रममा महिला हिंसा, घरेलु हिंसा, वैवाहिक बलात्कार लगायतका अपराधमा के कस्ता कानुनी प्राबधान छन् ? उपचार पाउने प्रक्रिया के कस्तो छ भन्ने विषयमा तुलसीपुर मेट्रो कलेज छैठौं सेमेस्टरमा अध्यनरत विद्यार्थी रञ्जना कामी ले प्रशिक्षण दिनु भएको थियो।

    कार्यक्रमना स्थानीय साथसाथै विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको र आगामी दिनमा पनि मिसन नारी अन्तर्गत रहि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनुभयो

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij