लुम्बिनी पाना, बुटवल। कानुन विद्यार्थी कल्याणकारी समाज, बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा विवेक बस्याल निर्वाचित भएका छन्।बिहिवार भएको निर्वाचनमा २२ मतका साथ बश्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।
जम्मा मतदाता ४३ जना रहेकोमा उनका प्रतिस्पर्धी आकाश ओलि ले १८ मत ल्याउन सफल भएका थिए । म मतदाता ४३ जना रहेका थिए ।
तस्तै कार्यसमितिको उपाध्यक्षमा आयुष बस्नेत, सोभा पाण्डे, सचीवमा वर्षा बुढा क्षेत्री, सह सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा आयुष्मा भट्टराई, र सदस्यहरुमा रक्षा खनाल, बिनिता बस्नेत, गंगा शर्मा, यादव पन्थी र विवेक पौडेल रहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij