बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

images
  • 470
    SHARES

  • images
    images
    images
    विष सेवनबाट एकै परिवारका ३ बालबालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
    images
    images
    images

    जनकपुरधाम। धनुषाको सहिदनगर नगरपालिका–५ यदुकुहामा विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सोही घटनामा आमा सिकिस्त छन् । 

    गए राति एकै परिवारका आमासहित चार जनाले विष सेवन गर्दा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले राससलाई जानकारी दिए ।

    images
    images
    images

    विष सेवनबाट स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति तथा २ वर्षीया छोरी आरुती साह मृत्यु भएको हो । 
    तीनै जनाको घटनास्थलमै मृत्यु भएको र आमा पवित्रा साहको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, बैशाख ९ २०८२०७:२१:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij