बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहबाट लागुऔषध सहित १ जना पक्राउ

देवदहबाट लागुऔषध सहित १ जना पक्राउ

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    देवदहबाट लागुऔषध सहित १ जना पक्राउ
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह -५ खैरेनीबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, जिल्ला रुपन्देही कंचन गाउँपालिका गाउँपालिका वडा नम्बर -५ बस्ने वर्ष २४ को यम बहादुर विक रहेका छन् ।

    देवदह -५ स्थित खैरेनी चोकमा लागू औषध कारोबार भैरहेको सूचनाको आधारमा खान तलासी गर्ने क्रममा लागू औसध सहित पक्राउ गरिएको खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिए ।

    images
    images
    images

    उनको साथबाट डायजेपाम ४१ एम्पुल, फेनरगन ४१ एम्पुल र टाल्जेसिक ४१ एप्पुल सहित पक्राउ परेका उनलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवलमा थप अनुसन्धान भैरहेको प्रहरीले जनएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij