बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सिद्दार्थ कोलोनी टोल विकास संस्था पुनर्गठन : अध्यक्षमा केशव पुन मगर चयन

सिद्दार्थ कोलोनी टोल विकास संस्था पुनर्गठन : अध्यक्षमा केशव पुन मगर चयन

images
  • 830
    SHARES

  • images
    images
    images
    सिद्दार्थ कोलोनी टोल विकास संस्था पुनर्गठन : अध्यक्षमा केशव पुन मगर चयन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह -५ मा अवस्थित सिद्दार्थ कोलोनी टोल विकास संस्थामा नयाँ नेतृत्व चयन भएको छ।शनिबार सिद्धार्थ कोलोनी टोल विकास संस्थाको टोल भेलाले ११ सदस्यिय कार्य समिति चयन गरेको हो।

    टोल विकास संस्थाको नयाँ कार्यसमितिम केशब पुन मगर उपाध्यक्षमा नारायण श्रीस मगर, सचिवमा झमन थापा मगर, कोषाध्यक्षमा श्री कुमारी सोमै र सदस्यहरुमा लिलाम्बर थापा, तिर्सना सापकोटा, मधु सापकोटा,चुनिसरा घर्ती मगर, मनिषा बराल र लक्ष्मी घिमिरे रहेका छन् ।एक जना सदस्य पछि मनोनीत गरिनेछ।

    images
    images
    images

    कार्यक्रममा कार्य प्रगति प्रतिवेदनअध्यक्ष केशव पुन मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री कुमारी सोमै मगरले प्रस्तुत गर्नु भएको थियो।

    संस्थाका अध्यक्ष पुन मगरको अध्यक्षतामा, ५ नं वडा अध्यक्ष एवं नगर प्रबक्ता गणेश डुम्रेकाे प्रमुख आतिथ्यमा र संस्थाका सचिव झमन थापा मगरकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij