बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नयाँ व्यवस्थापनका साथ गर्मीमा सितलता दिँदै लुम्बिनी वाटर पार्क

नयाँ व्यवस्थापनका साथ गर्मीमा सितलता दिँदै लुम्बिनी वाटर पार्क

images
  • 751
    SHARES

  • images
    images
    images
    नयाँ व्यवस्थापनका साथ गर्मीमा सितलता दिँदै लुम्बिनी वाटर पार्क
    images
    images
    images

    लुम्बिनी पाना, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ९ शंकरपुर स्थित लुम्बिनी वाटर पार्क विगत लामो समयदेखि सेवा प्रदान गर्दै आएको बुटवल क्षेत्रकै पहिलो व्यवसायिक वाटर पार्क हो ।गर्मीयामको तातो मौसममा मनोरञ्जन र राहतको अनुभूति गराउने उद्देश्यले लुम्बिनी वाटर पार्कले नयाँ व्यवस्थापनसहित आफ्नो सेवा विस्तार गरेको जनाएको छ।

    कृतिमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गरेको लुम्बिनी वाटर पार्कले विभिन्न उमेरका व्यक्तिको मध्यनजर गरि पार्क भित्र वेभ पुल, ट्युब स्लाईडर, मल्टी स्लाईडर, फेमिली स्लाईडर, बच्चा बच्चीहरुका लागि किड्स पुल, रेन डान्स, फुटसल लगायतका सुविधाको साथसाथै विवाह, पार्टी, सेमिनारमा रम्न भारतको गोरखपुर , नौतनहवा लगायतका ठाउँबाटपनि पर्यटक आएको लुम्बिनी वाटर पर्कका उद्दब चन्द्र गौतमले बताउनु भयो । 

    images
    images
    images

    संचालक गौतममा पार्कले समुह बनाएर आएका विद्यार्थीलाई विषेश छुट समेत दिने गरेको जानकारी दिनु भयो। पार्कमा प्रवेश शुल्क न्यून राखिएको छ भने विशेष छुट अफरहरू पनि लागू गरिएको छ। गर्मीमा रमाइलो र शीतलता खोज्ने जो–कोहीका लागि लुम्बिनी वाटर पार्क उत्कृष्ट गन्तव्य बन्ने निश्चित देखिन्छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij