बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सुनवलमा खुल्यो रिकण्डिसन हाउस

सुनवलमा खुल्यो रिकण्डिसन हाउस

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    सुनवलमा खुल्यो रिकण्डिसन हाउस
    images
    images
    images

    लुम्बिनी पाना, सुनवल। पश्चिम् नवलपरासीको सुनवल नगरपालिका -४ मा नवलपरासी रिकण्डिसन हाउस संचालनमा आएको छ।ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सोमबारदेखी रिकण्डिसन हाउस संचालनमा आएको हो।

    रिकण्डिसन स्वरुममा ४५ हजारदेखी ३ लाख ५० हजार सम्मका मोटरसाइकल उपलब्ध रहेको संचालक आकाश भुसालले जानकारी दिए।ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सस्तो र सहुलियत दरमा दुई पाङ्ग्रे सवारीहरु उपलब्ध गराइने संचालक भुसालले बताए।

    images
    images
    images

    सुनवल ४ शुभमनगर स्तिथ ज्ञानोदय डेरी सङै भएको भवनबाट सोमबारदेखी आधिकारिक रुपमा दुई पाङ्ग्रे सवारीको खरिद तथा बिक्रीवितरण सुरु भएको संचालक प्रदिप चापागाईंको भनाई छ।देवदह -६ खैरेनीको बुद्द चोकमा संचालनमा आएको देवदह रिकण्डिसन एण्ड हेलमेट हाउसको शाखा सुनवलमा नवलपरासी रिकण्डिसनबाट समेत संचालनमा आएको हो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij