मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे

images
  • 296
    SHARES

  • images
    images
    images
    भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयाे
    images
    images
    images

    दिल्ली। भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको छ ।

    दुर्घटनामा पाइलट अनिल सिंहको पनि ज्यान गएको उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरले बताउनुभएको छ । ज्यान गुमाउने बाँकी ६ जना तीर्थ यात्री रहेका अनुमान गरिएको खबरमा उल्लेख छ ।

    images
    images
    images

    घटनाप्रति भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij