बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा संचालनमा आयो डिभाइन एबरोड स्टडीज कन्सल्टेन्सी

देवदहमा संचालनमा आयो डिभाइन एबरोड स्टडीज कन्सल्टेन्सी

images
  • 581
    SHARES

  • images
    images
    images
    देवदहमा संचालनमा आयो डिभाइन एबरोड स्टडीज कन्सल्टेन्सी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह -६ स्थित खैरेनीमा "डिभाइन एबरोड स्टडीज प्राली कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।चितवनमा मुख्य कार्यालय रहेको कन्सल्टेन्सीको पाँचौ शाखाको रुपमा देवदह -६ खैरेनी चोकमा जापान पढ्न तथा काम गर्न जानेहरुलाई लक्षित गरी सो कन्सल्टेन्सीले सेवा सुभारम्भ गरेको हो।

    जापान अध्ययन गर्न जाने विद्यार्थीहरुलाई मध्यनजर गर्दै देवदहमा कन्सल्टेन्सीको शाखा विस्तार गरिएको र जापान जाने विद्यार्थी संख्या वृद्धि भए सङ्गै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिने, गुणस्तरीय जापानिज भाषा अध्यापन गराउने आफूहरुको उद्धेश्य रहेको उक्त कन्सल्टेन्सीका सिईओ अभिषेक ढकाले जानकारी दिनुभयो।

    images
    images
    images

    जापान पछिल्लो समय नेपाली विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्यको रहेको र जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई परामर्श गरिने डिभाइनका देवदह शाखाका प्रबन्ध निर्देशक सुरज ढकालले जानकारी दिनुभयो।

    व्यावसायिक प्रशिक्षकहरूद्वारा जापानी कक्षाहरू, विशेष जापानी भाषा कक्षाहरू, परामर्श भिसा प्रक्रियामा पूर्ण सहयोग, व्यक्तिगत मार्गदर्शन विश्वसनीय, पारदर्शी, मैत्रीपूर्ण सेवा सङ्गै शान्त वातावरणमा कक्षा संचालन गरिने प्रबन्ध निर्देशक सुरज ढकालले जानकारी दिनुभयो।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, श्रावण ५ २०८२०८:१४:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij