बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कैलालीबाट चरेस सहित ४ जना पक्राउ

कैलालीबाट चरेस सहित ४ जना पक्राउ

images
  • 191
    SHARES

  • images
    images
    images
    कैलालीबाट चरेस सहित ४ जना पक्राउ
    images
    images
    images

    कैलाली। कैलालीको गोदावरीबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेस सहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ । बिहीबार राती इलाका प्रहरी कार्यालय मालाखेतीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका -२ बझाङ विपिन होटेलबाट एक जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त होटलबाट बझाङ छबिसपाथिभारा गाउँपालिका -७ का ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो । उनको साथबाट  १ किलो चरेस बरामद गरिएको डिएसपी चन्दले बताए ।

    images
    images
    images

    यस्तै बिहीबार राती नै डिएसपी चन्द कमान्डको टोलीले गोदावरी नगरपालिका - १ भरतपुरबाट ४६९ ग्राम लागु औषध चरेस सहित ३ जना पक्राउ परेका छन् । हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा बैतडी सुर्नया गाउँपालिका -३ का २८ वर्षीय चन्द्र सिंह ऐरी , सोही ठाउँका २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिक पक्राउ परेको डिएसपी चन्दले बताए ।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, श्रावण ९ २०८२०८:२६:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij