सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा संचालनमा आयो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी

देवदहमा संचालनमा आयो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी

images
  • 670
    SHARES

  • images
    images
    images
    देवदहमा संचालनमा आयो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आएको छ।देवदह -५ स्थित खैरेनीमा ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आएको हो।

    एकेडेमीको उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले युवाहरूले स्वदेशमै अवसर खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नगर उपप्रमुख गुरुङले निरन्तरता र परिश्रमले सफलता हासिल गर्न सकिने उल्लेख गर्दै धैर्यताका साथ आफुले सुरु गरेको कामलाई निरन्तरता दिन सके सफल भइने बताउनुभयो।

    images
    images
    images

    पछिल्लो समय युवाहरू विदेश पलायन भैरहेको अवस्थामा ३० लाख लगानीमा ५ जनालाई रोजगार दिने गरि संचालनमा आएको Glow-up मा सौन्दर्य सम्बन्धी विविध सेवा र व्यावसायिक तालिम एकै छानामुनि उपलब्ध हुने संचालक सृजना श्रेष्ठले जानकारी दिनुभयो।

    एकेडेमीमा फेसियल, हेयर कटिङ,बमेहेन्दी डिजाइन, प्रोफेशनल मेकअपलगायतका सेवा प्रदान गरिनेछन्। साथै, भविष्यमा प्रोफेशनल ब्युटी कोर्सहरू समेत सञ्चालन गरिने सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij