बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको भलुहीमा अचानक हाई भोल्टेज प्रवाह भएपछि...

देवदहको भलुहीमा अचानक हाई भोल्टेज प्रवाह भएपछि...

images
  • 780
    SHARES

  • images
    images
    images
    देवदहको भलुहीमा अचानक हाई भोल्टेज प्रवाह भएपछि...
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका ९,१० भलुहीमा विद्युत ट्रीपिङ हुँदा स्थानीयले ठुलो क्षेती व्यहोरेका छन् । बिहिवार राती ८ बजे हाई भोल्टेजको कारण विद्युतको तारमा खराबी आउँदा स्थानीयको पंखा, फ्रीज, वाइफाईको राउटर लगायतका सामाग्री बिग्रीएको हो।

    यस्तो छ क्षेतिको विवरण

    images
    images
    images

     

    FB_IMG_1755239357393.jpg

    स्थानीय १५ जना सर्वसाधारणको ८० वटा बल्ब, १९ वटा पंखा, ५ वटा फ्रीज, २ वटा राउटर र १४ वटा स्विच बोर्डमा क्षेती पुगेको स्थानीय श्याम थापाले जानकारी दिनुभयो ।

    स्थानीय श्याम थापाले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग राखे। ‘मेरो मात्रै होइन, सबैको क्षतिपूर्ति हुनुपर्यो, उनले भने। 

    नेपाल विद्युत प्राधिकरण, शितलनगर वितरण केन्द्रका एक कर्मचारीका अनुसार हाई भोल्टेजबाट भएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था नरहेको बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij