|
संक्षिप्त विवरण -ग्रीन प्लान्ट आवासीय माविमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सञ्चालन हुने भएको छ । -तालीम भदौ ६ गतेदेखि २ चरणमा गरि १ सय दिनसम्म संचालन हुनेछ -तालीममा १५ छात्र र १५ छात्रा गरी ३० जना विद्यार्थीहरु सहभागी हुनेछन् । |
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत हुने कार्यक्रम बारे जानकारी गराउन सोमबार विद्यालयमा अभिभावक तथा विद्यार्थी लक्ष्यित तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो।
विद्यालयका प्रिन्सिपल राजिव सापकोटाको स्वागत र शिक्षक आशिष पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij