बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मुक्ति समाज नेपाल रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न

मुक्ति समाज नेपाल रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न

images
  • 307
    SHARES

  • images
    images
    images
    मुक्ति समाज नेपाल रुपन्देहीको तीज मिलन कार्यक्रम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, रुपन्देही । मुक्ति समाज नेपाल, रुपन्देही जिल्ला कमिटीले तीज मिलन कार्यक्रम २०८२ सम्पन्न गरेको छ ।समाजले बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी तीज मिलन कार्यक्रमको आयोजना गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालकी केन्द्रीय सदस्य गोमा आचार्य रहनु भएको थियो भने विशिष्ट अतिथिमा पुज्यपाद गुरुदेव भिमकान्त भागत उपस्थित हुनु भएको थियो । सो अवसरमा रुपन्देहीका १६ वटै पालिकाबाट आएका मुक्ति समाजका नेताकार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।

    images
    images
    images

    आयोजक मुक्ति समाजका अनुसार समाजले विभिन्न सृजनशिल कार्यमार्फत दलित समुदाय र उनीहरूको अधिकारका मुद्दालाई एकीकृत गर्दै अघि बढिरहेको छ । कार्यक्रममा उपस्थित अतिथिहरूले पनि मुक्ति समाजका गतिविधिलाई प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न सुझाव र शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रम मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजको अध्यक्षता, उपाध्यक्ष टम बहादुर विश्वकर्माको स्वागत र सचीव सुमित्रा बरालको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij